काठमाडौं उपत्यकामा बिहानै भूकम्पको धक्का – Nepal Press

काठमाडौं उपत्यकामा बिहानै भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा आज विहान भूकम्पको धक्का महशुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दू बनाएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

उपत्यकाका प्राय सबै स्थानमा भूकम्प महशुस गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *