भूकम्प – Nepal Press
भूकम्प

विनाशकारी भूकम्पको सात वर्ष, अझै बनेनन् कतिपय संरचना

काठमाडौं । नेपालमा पछिल्लोपटक विनाशकारी भूकम्प भएको सात वर्ष पुगेको छ । तर अझैसम्म भूकम्पले भत्काएका कतिपय साँस्कृतिक एवम् ऐतिहासिक संरचनाको पुनःनिर्माण हुन सकेको छैन । तर भूकम्पको सातौं स्मृति दिवस पारेर आज सचेतनामूलक विभिन्न कार्यक्रम गरिँदैछ । २०७२ सल वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु...