परराष्ट्र सेवाका ३ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस – Nepal Press

परराष्ट्र सेवाका ३ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं । परराष्ट्र सेवाका तीन जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिले बिहीबार मन्त्रालयको रिक्त पदमा ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सुधीर भट्टराई, घनश्याम लम्साल र तेज बहादुर क्षेत्रीको नाम सिफारिस गरेको हो । अब सरकारले अब ३ जनालाई नै सहसचिवमा बढुवा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर