परराष्ट्र सेवा – Nepal Press
परराष्ट्र सेवा

परराष्ट्र सेवाका तीन अधिकृत उपसचिव बढुवाका लागि सिफारिस

काठमाडौं । परराष्ट्र सेवाका तीन जना राजपत्रांकित तृतिय श्रेणी अर्थात शाखा अधिकृतबाट राजपत्रांकित द्धितिय श्रेणी अर्थात उपसचिव बढुवाका लागि सिफारिस भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा सिफारिस समितिले बिहीबार ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनबाट हुने बढुवाका लागि सिफारिस भएका हुन् । बढुवाका लागि सिफारिस हुनेमा मन्त्रालयका...