सहसचिवमा बढुवा – Nepal Press
सहसचिवमा बढुवा

प्राविधिक तर्फका २८ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले प्राविधिक तर्फ राजपत्रांंकित द्धितिय श्रेणीका २८ जना उपसचिवलाई राजपत्रांकित प्रथम श्रेणी सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । लोकसेवा आयोगका सदस्यको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिका विभिन्न बैठकले जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमताका आधारमा सबैभन्दा बढी नेपाल इन्जिनियरिङ सेवाततर्फका १८ जना, नेपाल कृषि सेवाका ७ जना,...