चीनले दिएका २० थान पोर्टेबल भेन्टिलेटरसहितका सामग्री तातोपानीमा हस्तान्तरण – Nepal Press

चीनले दिएका २० थान पोर्टेबल भेन्टिलेटरसहितका सामग्री तातोपानीमा हस्तान्तरण

काठमाडौं । चीनले महामारीविरुद्ध लड्न नेपाललाई सहयोग गरेका थप स्वास्थ्य सामग्री तातोपानी ल्याएर हस्तान्तरण गरेको छ ।

चिनियाँ राजदूत होउ यान्छीका अनुसार चिनियाँ विदेश मन्त्रालयमार्फत प्रदान गरिएका २० वटा पोर्टेबल भेन्टिलेटसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

नेपाल आइपुगेका अन्य सामग्रीमा दश वटा डीआर मेसिन, २० वटा पोर्टेबेल अल्ट्रासाउण्ड र ३० वटा ऐनेस्थेसिया मेसिन छन् । चीनले यसअघि पनि विभिन्न राज्यहरुमार्फत मेडिकल सामग्री सहयोग गरिरहेको छ ।

चीनले अनुदानमा दिएको १० लाखमध्ये ८ लाख डोज खोप आजै नेपाल ल्याइँदैछ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर