बिहिवारदेखि सवारी लाइसेन्स आवेदन बन्द हुने – Nepal Press

बिहिवारदेखि सवारी लाइसेन्स आवेदन बन्द हुने

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली वैशाख १६ गतेदेखि बन्द गर्नेे भएको छ ।

कोरोना महामारीका कारण बिहिवारदेखि अनलाइन आवेदन प्रणाली बन्द गर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *