यातायात व्यवस्था विभाग – Nepal Press
यातायात व्यवस्था विभाग

भाडा समायोजन र कोरोना खोपको माग गर्दै यातायात व्यवसायीको धर्ना

काठमाडौं । भाडा समायोजन र कोरोनाविरुद्धको खोप लगाउन पाउनुपर्ने लगायतका माग राख्दै यातायात व्यवसायीहरूले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन् । यातायातसँग सम्बन्धित व्यक्तिहरूलाई कोभिड-१९ विरुद्धको खोप लगाइनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने र मौद्रिक नीतिमा व्यवसायीको समस्यालाई समावेश गरिनुपर्ने लगायतका ७ बुँदे माग राख्दै मंगलबार यातायात व्यवस्था विभागको कार्यालयमा...