प्रतिनिधिसभा बैठक : कांग्रेसले रोष्टम घेर्‍यो – Nepal Press

प्रतिनिधिसभा बैठक : कांग्रेसले रोष्टम घेर्‍यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश स्वीकार गर्न नसकिने भन्दै कांग्रेसले नाराबाजी गरेको हो ।

सभामुखको निर्देशनमा कानूनमन्त्रीले अध्यादेश सदनमा पेश गरेपछि कांग्रेस सांसदहरुले रोष्टम घेरेर नाराबाजी गरेका छन् ।

नाराबाजीका बावजुद सो अध्यादेश संसदमा पेश भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर