संसद बैठक – Nepal Press
संसद बैठक

संसद बैठक बस्दै, प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस गर्ने

काठमाडौं । आज दिउँसो १ बजे संघीय संसद बैठक बस्दैछ । आजको संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ , दशौं अधिवेशनअन्तरगत संसदको दशौं बैठक बैठक बस्न लागेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ...