संसद अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिश, राष्ट्रियसभा बैठक बस्ने – Nepal Press

संसद अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिश, राष्ट्रियसभा बैठक बस्ने

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन पुस १७ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ ।

मन्त्रिपरिषदको शुक्रबार राति बसेको बैठकले राष्ट्रियसभाको बैठक बोलाउन सिफारिश गरेको हो ।

प्रतिनिधिसभा विघटन भइसकेकाले राष्ट्रियसभाको बैठक बस्न लागेको हो । संविधान अनुसार ६ महिनाको बीचमा संसदको अधिवेशन बोलाउनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर