सुरेन्द्र मानन्धर – Nepal Press
सुरेन्द्र मानन्धर

मानन्धरले भने- माधवको पार्टीमा गइँदैन, १० बुँदे सहमतिबाट ओली पछि हट्न पाइँदैन

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला सहइन्चार्ज सुरेन्द्र मानन्धरले आफू माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा संलग्न नरहेको प्रष्ट पारेका छन् । एमालेको माधव नेपाल समूहमा रहँदै आएका मानन्धरले आफू पार्टी विभाजनको पक्षमा उभिन नसक्ने भन्दै पार्टी मिलाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । मानन्धरले पार्टी विभाजनमा...