सुरक्षा परिषद्को बैठक – Nepal Press
सुरक्षा परिषद्को बैठक

सुरक्षा परिषद् बैठक बस्दै, राजधानीमा ‘हाई अलर्ट’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएका छन् । संसद विघटनपछिको परिस्थिति विश्लेषण गर्न परिषद् बैठक बोलाइएको स्रोतले जनाएको छ । नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले उच्च सैनिक अधिकारीहरुको पिएसओज बैठक राखेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले सबै युनिटलाई ‘हाई अलर्ट ’मा रहन...