सुनको भाउ घट्यो – Nepal Press
सुनको भाउ घट्यो

सुन ९ महिनायता पहिलोपटक सस्तो, यस्तो छ मूल्य घट्नुको कारण

काठमाडौं । पछिल्लो ९ महिनामा पहिलोपटक सुनको भाउ सस्तो भएको छ । आज छापावाल सुनको मुल्य प्रतितोला ८९ हजार २ सय र तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रियरूपमा सुनको मागमा कमी आउन थालेपछी सुनको मूल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी...