सिरी ए – Nepal Press
सिरी ए

सिरी ए- एसी मिलानलाई शीर्ष स्थानमा स्पष्ट अग्रता

एजेन्सी । क्याग्लिअरीलाई २–० गोलले पराजित गरी एसी मिलानले इटालियन सिरी ए को शीर्ष स्थानमा ३ अंकको अग्रता यथावत राखेको छ । मिलानका लागि दुवै गोल भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोवीचले गरे । इन्टर मिलानले आइतबार युभेन्टसमाथि जित निकाल्दै एसी मिलानसँग अक बराबरी गरेको थियो । तर गएराति रेलिगेसन क्षेत्रमा...