सिद्धराज राई – Nepal Press
सिद्धराज राई

राससका महाप्रबन्धकमा राई नियुक्त

राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धकमा धनकुटाका सिद्धराज राई नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारप्रविधि मन्त्रालयले जनाएको छ । धनकुटा, शहीदभूमि गाउँपालिका वडा नं ३ निवासी राईले २०५५ सालदेखि धरानबाट निस्कने न्यूज टाइम्स साप्ताहिकबाट पत्रकारिता...