साहस ऊर्जा – Nepal Press
साहस ऊर्जा

साहस ऊर्जाको आईपीओ बाँडफाँट, ६ लाख ४४ हजारको हातमा सेयर

काठमाडौं । साहस ऊर्जा लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आज बिहान आईपीओ बाँडफाँट गरेको हो । एनआईबीएलका अनुसार आवेदकमध्ये ६ लाख ४४ हजारजनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आईपीओमा कुल २३ लाख ९५ हजार ४५६...