राष्ट्रपतिले गरे एक विधेयक प्रमाणीकरण – Nepal Press

राष्ट्रपतिले गरे एक विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *