सार्वजनिक महत्वको प्रस्ताव – Nepal Press
सार्वजनिक महत्वको प्रस्ताव

कांग्रेसका सांसदद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता (प्रस्तावसहित)

काठमाडौं । नेपाली कांग्रेसका ३ जना सांसदले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको समस्या, कोभिडले पारेको असर र सरकारको योजनालगायत विषयमा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । सांसद डा. डिला संग्रौला पन्त प्रस्तावक तथा सांसदहरू प्रमिला राई र रामबहादुर विष्ट समर्थक रहेको सो प्रस्ताव संघीय संसद सचिवालयमा...