कांग्रेसका सांसदद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता (प्रस्तावसहित) – Nepal Press

कांग्रेसका सांसदद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता (प्रस्तावसहित)

काठमाडौं । नेपाली कांग्रेसका ३ जना सांसदले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको समस्या, कोभिडले पारेको असर र सरकारको योजनालगायत विषयमा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

सांसद डा. डिला संग्रौला पन्त प्रस्तावक तथा सांसदहरू प्रमिला राई र रामबहादुर विष्ट समर्थक रहेको सो प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएको हो ।

प्रस्तावमा कोभिडका कारण वैदेशिक रोजगारका क्रममा ज्यान गुमाउने, रोजगारी गुमाउने र स्वदेश फर्कनेहरूको तथ्यांक र अवस्थाबारे छलफल गर्न अत्यावश्यक रहेको उल्लेख गरिएको छ ।

यस्तो छ प्रस्ताव :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर