साझा प्रकाशन – Nepal Press
साझा प्रकाशन

साझा प्रकाशनको महाप्रबन्धकमा पोखरेल नियुक्त

काठमाडाै‌ं ।  साझा प्रकाशनको महाप्रबन्धकमा साहित्यकार प्रह्लाद पोखरेल नियुक्त भएका छन् । साझा प्रकाशन सञ्चालक समितिको बैठकले प्रशासनिक क्षेत्रमा समेत लामो समय काम गरेका  पोखरेललाई महाप्रबन्धक पदमा नियुक्त गरेको हो । बुधबार पुल्चोकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गर्नु भएका उनले साझा प्रकाशन नेपाली बाङ्मयको क्षेत्रमा गौरवपूर्ण संस्था रहेको उल्लेख...