सरकारी अस्पताल – Nepal Press
सरकारी अस्पताल

सरकारी अस्पताललाई पत्रकार महासंघकोे ६० लाख सहयोग

रुपन्देही । नेपाल पत्रकार महासंघ गुल्मीले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि ६० लाख रुपैयाँ संकलन गरेर बुझाएको छ । अक्सिजन अभाव भएर कोरोना संक्रमितहरुलाई भर्ना गर्न नसेको र भर्ना भएका बिरामी अक्सिजन अभावकै कारण गुमाउनु परेपछि पत्रकार महासंघ गुल्मीले बैशाख २५ गतेदेखि ’अक्सिजन अभियान’ सञ्चालन गरी सहयोग रकम...