सयपत्री फूल – Nepal Press
सयपत्री फूल

चितवनका बगैंचामा ढकमक्क फूलः पुष्प व्यवसायी उत्साही, ८० रूपैयाँमै सयपत्रीको माला

चितवन । ढकमक्क फूलेका सयपत्री, मखमलीलगायत फूलले तिहारलाई स्वागत गरेजस्तो दृश्य चारैतिर देखिन थालेको छ । तिहारलाई फूलको पर्व भनेर पनि चिनिन्छ । बारीमा फक्रेका फूलहरुले तिहार नजिकिएको सन्देश बाँडिरहेका छन् । यससँगै तिहार आउन १२ दिन मात्रै बाँकी छ । पुष्प व्यवासय गर्नेहरु पनि उत्साहित छन् । भरतपुर...