सचिव मन्त्रालयविहीन – Nepal Press
सचिव मन्त्रालयविहीन

गण्डकीमा थपिएका मन्त्रालय सचिवविहीन

पोखरा । स्थापनाकालमा मुख्यमन्त्रीसहित सात मन्त्रालय भएको गण्डकी प्रदेशमा अहिले चार थपेर ११ मन्त्रालय छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाको किचलोले दोस्रो पटक गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले सत्ता टिकाउनका लागि मन्त्रालय फुटाएर ११ जनाको मन्त्रिमण्डल तयार गरेका थिए । अदालतको निर्णयका कारण नेकपाले आधिकारिकता नपाएपछि नेकपा...