सगरमाथामा हिमपात – Nepal Press
सगरमाथामा हिमपात

सगरमाथा क्षेत्रमा भारी हिमपात, आरोही क्याम्प टूमा फर्किए

सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत खिमलाल गौतमका अनुसार करिब आरोहण गर्न सगरमाथाको शिखरतर्फ लम्केका आरोहण दलहरु पनि तल झरेका छन् ।