संवैधानिक परिषद् बैठक – Nepal Press
संवैधानिक परिषद् बैठक

प्रधानन्यायाधीशसहितको उपस्थितिमा संवैधानिक परिषद बैठक जारी

संवैधानिक पषिदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी नियुक्तिको छलफल भइरहेको छ ।