संरक्षण – Nepal Press
संरक्षण

फेवा मुहान खोलाको बालुवा २४ वर्षका लागि निजी कम्पनीलाई दिँदै पोखरा महानगर

पोखरा । फेवाताल मुहानका रुपमा रहेका हर्पन, बेत्यानी, घाँटीछिना, र लौरुक खोलाबाट बगेर आएका गेग्य्रान सिधै तालमा मिसिँदै तालको आकार बर्सेनी घट्दै गएको तथ्यांक छ । तथ्यांकअनुसार फेवातालमा वर्षेनी १ लाख ४२ हजार मेट्रिक टन गेग्य्रान जम्मा हुँदै आएको छ । पोखरा महानगरले फेवातालको ‘आयू’ बचाउने भन्दै २ वर्षअघि...