शोक प्रस्ताव – Nepal Press
शोक प्रस्ताव

एमाले समेतको सहयोगमा शोक प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं । प्रतिनिधिसभाको कारवाहीमा अवरोध गरिरहेको प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले शोक प्रस्ताव पारित गर्न भने सहयोग गरेको छ। एमालेकै सहयोग संविधानसभाका सदस्यद्वय जेबी टुहुेरे र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव सर्वसम्मतीले पारित भएको छ । संसदका अन्य कारवाहीमा नाराबजी गरिरहेका एमाले सांसदहरुले शोक प्रस्ताव आउँदा भने सर्मथन जनाएका थिए।...