शैक्षिक क्षेत्र – Nepal Press
शैक्षिक क्षेत्र

शैक्षिक क्षेत्रमा सहयोग गर्न क्यानडा सरकारलाई शिक्षामन्त्री पौडेलको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानडाका गैरआवसिय महामहिम राजदूत क्यामेरन डिन मकाईसँग शिष्टचार भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा शैक्षिक विकासका लागि मन्त्री पौडेल र राजदूत मकाईबीच शिष्टचार भेटवार्ता भएको हो । भेटवार्तामा मन्त्री पौडेलले सन् १९६५ देखि कायम भएको दुई देशबीचको सम्बन्धलाई थप उचाई...