शिलान्याश – Nepal Press
शिलान्याश

धनुषामा जैविक मल उद्योगको शिलान्याश, एक वर्षभित्र सञ्चालनमा आउने

जनकपुरधाम । देशभर मलको हाहाकार भइरहेको बेला धनुषाको धनुषाधाम नगरपालिका– ३ मा जैविक मल उत्पादन गर्ने उद्योग बन्ने भएको छ । शनिबार प्रदेश २ का कृषिमन्त्री शैलेन्द्र साहले उद्योगको शिलान्यास गरेका हुन् । २८ करोडको लागतमा आरोह फर्टिलाइजर प्रालिले सो उद्योग स्थापना गर्नेछ । एक वर्षभित्रै उत्पादन सुरु गर्ने...