शाही मन्त्री – Nepal Press
शाही मन्त्री

अचेल के गर्दैछन् ज्ञानेन्द्र सरकारका सारथि ?

आमरुपमा ‘गतिला सारथि’ र ‘सल्लाहकार’ नभएकै कारण राजा असफल भए भन्ने राजनीतिक निष्कर्ष बनेको देखिन्छ । शाही सरकारका अधिकांश सारथिहरु यतिबेला सक्रिय राजनीतिमा छैनन् । कतिपयको सार्वजनिक व्यक्तित्वसमेत देखिंदैन । कतिपय भने व्यवस्था बदलिए पनि ‘लाभ’ हासिल गर्न अग्रस्थानमै छन् ।