वैदेशिक लगानी प्रतिवेदन – Nepal Press
वैदेशिक लगानी प्रतिवेदन

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो वैदेशिक लगानीसम्बन्धी प्रतिवेदन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७५/७६ को प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । गत वर्ष नै प्रकाशित हुनुपर्ने उक्त प्रतिवेदन कोभिड-१९ कारण ढिलाइ भएको नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक लगानी...