विश्वकप २०२२ – Nepal Press
विश्वकप २०२२

विश्वकप २०२२ः जर्मन क्लबसँग मैत्रिपूर्ण खेल खेल्दै युक्रेनले थाल्यो प्लेअफको तयारी

काठमाडौं । स्कटल्यान्डविरुद्ध विश्वकप छनोटको प्ले अफका लागि युक्रेनले तयारी थालेको छ । रसियन आक्रमणपछि पहिलो खेल खेलेको युक्रेनले बुरोसिया मोनचेनग्लाडबाचलाई बुरोसिया पार्कमा २–१ को नतिजामा पराजित गर्यो । २० हजार दर्शक समावेश भएको खेलबाट आएको नाफा द्वन्दबाट प्रभावितहरुलाई सहयोग गरिरहेका संस्थाहरुलाई डोनेट गरिएको थियो । यस्तै, खेलमा युक्रेनी...