विशेषज्ञ चिकित्सक – Nepal Press
विशेषज्ञ चिकित्सक

सरकारी छात्रवृत्ति पाएका चिकित्सकलाई निजी अस्पताल र क्लिनिकमा अभ्यास गर्न रोक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्ति पाएका विशेषज्ञ चिकित्सकलाई निजी अस्पताल र क्लिनिकमा अभ्यास गर्न रोक लगाएको छ । विशेषज्ञ चिकित्सकलाई निजी अभ्यास नगर्ने व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन दिइएकाे मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएकाे हाे । स्वास्थ्य तथा जनसंख्या सचिव स्तरीय बैठकबाट यस्तो...