विवेकशील – Nepal Press
विवेकशील

विवेकशील-साझामा केन्द्रीय सदस्यको कित्ताकाट, रवीन्द्र मिश्रको पक्षमा आरामदायी बहुमत (सूचीसहित)

काठमाडौं । वैचारिक विवादमा रुमल्लिएको विवेकशील साझा पार्टीको केन्द्रिय समितिमा अध्यक्ष रवीन्द्र मिश्र बलियो अवस्थामा देखिएका छन् । आज अध्यक्ष र संयोजकले समानान्तर वैठक बोलाउँदा उनको पक्षमा स्पष्ट बहुमत देखियो । आज डेढ घन्टाको अन्तरालमा मिश्र र संयोजक मिलन पाण्डेले समानान्तर भर्चुअल वैठक बोलाएका थिए । मिश्रले बोलाएको बैठकमा...