विपत्त व्यवस्थापन समिति – Nepal Press
विपत्त व्यवस्थापन समिति

कोरोना नियन्त्रणका लागि लुम्बिनीका १२ जिल्लालाई ७९ लाख

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाका जिल्ला विपत्त व्यवस्थापन समितिलाई ७९ लाख रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सीमा क्षेत्रमा होल्डिङ व्यवस्थापन र कोरोना महामारी नियन्त्रणमा खर्च गर्ने गरी प्रदेशका १२ वटै जिल्लालाई कुल ७९ लाख रुपैयाँ...