विधान मस्यौदा – Nepal Press
विधान मस्यौदा

केन्द्रीय सचिवालय र कार्यालयको नयाँ संरचना प्रस्ताव, पोलिटव्यूरो र वैकल्पिक सदस्य खारेज

एमालेका अध्यक्ष र वरिष्ठ नेतासहित तीन उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र सात सचिव रहने गरी पदाधिकारी प्रस्ताव गरिएको छ । यीमध्येबाट ७ जनाको सचिवालय बनाउँदा अध्यक्षको तजबिज चल्ने भएकोले आशंकाको नजरले कतिपयले हेरेका छन् ।