विद्यार्थी ठगिए – Nepal Press
विद्यार्थी ठगिए

रुकुम पश्चिममा प्राविधिक शिक्षाकाे नाममा दर्जनौं विद्यार्थी ठगिए, सञ्चालक फरार

सुर्खेत । रुकुम पश्चिमका दुई ट्युसन सेन्टरले दुई वर्ष देखि सिटिइभिटीबाट मान्यता प्राप्त गरेको भन्दै विद्यार्थीबाट पैसा असुलेको पाइएको छ । यहाँसम्म कि त्यहाँका दुई कलेज (ट्यूसन सेन्टर)ले दुई वर्षसम्म विद्यार्थीलाई झुलाएको र सिटिइभिटीको परीक्षा किन भएन भन्दा कलेज सञ्चालकले धम्क्याएका समेत पाइएको हो । दुई वर्ष अघि मात्रै...