विदा – Nepal Press
विदा

ग्लोवल आईएमई बैंकका कर्मचारीलाई वार्षिक १ साताको भ्रमण बिदा

काठमाडौं । ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीले वार्षिक ७ दिन आन्तरिक भ्रमणका लागि विदा लिनैपर्ने व्यवस्था गरिएको छ । आन्तरिक पर्यटन प्रर्वद्धन गर्नका लागि बैंकका कर्मचारीले आफ्नो वार्षिक विदामध्ये १ हप्ता आन्तरिक भ्रमणका लागि छुट्याउनुपर्ने बैंकले जनाएको छ । कर्मचारीले आफ्नो वार्षिक विदामध्ये ७ दिनका लागि अनिवार्यरुपमा आन्तरिक भ्रमण...