विज्ञापन नखोल्न – Nepal Press
विज्ञापन नखोल्न

शाखा अधिकृतको नतिजा सार्वजनिक गरेर मात्र विज्ञापन खोल्न लोक सेवा आयोगको ध्यानाकर्षण

काठमाडौं । राजपत्रांकित तृतिय श्रेणी अर्थात शाखा अधिकृतको पदपूर्ती सम्बन्धी कार्यतालिका २०७६ र २०७७ को विज्ञापनले पूर्णता नपाएसम्म नयाँ विज्ञापनको प्रकृया अगाडि नबढाउन लोक सेवा आयोगलाई पीडित विद्यार्थीले माग गरेका छन् । आयोगले दुइ वर्ष अघि गरेको विज्ञापनको अन्तरवार्ता लिएर पनि अहिलेसम्म सिफारिश नगरेकोप्रति उक्त समस्याबाट प्रभाविक विद्यार्थीले आइतबार...