विकास बजेट – Nepal Press
विकास बजेट

प्रदेश २ः ११ महिनामा ३१ प्रतिशत मात्रै विकास बजेट खर्च

जनकपुरधाम । केन्द्रले बजेट कम दिएको भनेर सधैं गुनासो गर्ने प्रदेश २ सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३१ प्रतिशत भन्दा बढी विकास बजेट खर्च गर्न सकेन । प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको तथ्यांकअनुसार प्रदेश सरकारले जेठ मसान्तसम्म चालुतर्फ ३४ दशमलव ९ र पुँजीगततर्फ ३१ दशमलव २३ प्रतिशत बजेट...