वाणिज्य तथा आपूर्ति – Nepal Press
वाणिज्य तथा आपूर्ति

कोरोनाको प्रभाव : ठूला उद्योग नाफामा लघु र घरेलु उद्योगको उत्पादन ७५ प्रतिशतले घट्यो

काठमाडौं । कोभिड–१९ का कारण अधिकांश लघु तथा घरेलु उद्योग पूर्णरुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयले सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदन अनुसार...