वसन्तपुर क्षेत्र – Nepal Press
वसन्तपुर क्षेत्र

वसन्तपुर क्षेत्रका अनधिकृत पसल हटाउन महानगरले थाल्यो पहल,  विभागले नहटाए आफै हटाउने

काठमाडौँ । महानगरपालिकाले वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार हटाउन पुरातत्व विभागलाई पत्राचार गरेको छ । वसन्तपुरको वारुणयन्त्र कार्यालयबाट उत्तरतर्फको भवन र तलेजु भवानी मन्दिर नजिकैको भवनका अनधिकृत व्यापार हटाएर सात दिनभित्र जानकारी गराउन कामपाले विभागलाई पत्र पठाएको हो । ‘वसन्तपुरसहित काठमाडौँका विश्व सम्पदा क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व जोगाउनु...