लाहोर क्वालन्डर्स – Nepal Press
लाहोर क्वालन्डर्स

पीएसएल खेल्न सन्दीप आज पाकिस्तानतर्फ जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार स्पीनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न आज कराँची जाँदैछन् । नेपालबाट कतार एयरवेजमार्फत दोहा गएर कराँची जाने नेपाल क्रिकेट संघ (क्यान)को मिडिया कमिटिले जानकारी दिएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा अन्सोल्ड भएका सन्दीप पीएसएलमा भने लाहोर क्वालन्डर्सबाट खेल्नेछन् । सन्दीप...