लटरम्म तरकारी – Nepal Press
लटरम्म तरकारी

कृषिकर्ममा मस्त चितवनका युवा, बाघ लुक्ने झाडीमा कृषि उत्पादन

भरतपुर । चितवन भरतपुरका युवाले सामूहिक खेती अभियान चलाएका छन् । भरतपुर–६ केशरवाग–पारसनगरमा परिवर्तन कृषि तथा पशुपंक्षी कृषक समूहमार्फत यहाँका युवा लकडाउनयता सामूहिक खेतीमा व्यस्त छन् । लकडाउनकै बेला फुर्सदिला बनेका युवाहरु एकजुट भएका हुन् । भाडामा लिएको ३ विघा क्षेत्रफलमा उनीहरुले माछापालन, फूल, कागती, कुरिलो, च्याउ, डालेघाँस खेतीलगायतका...