रोहिङ्ग्या शिविर – Nepal Press
रोहिङ्ग्या शिविर

बंगलादेशको रोहिङ्ग्या शिविरमा भीषण आगलागी, कम्तीमा १५ शरणार्थीको मृत्यु

बंगलादेश । दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा सोमबार अपराह्न लागेको भीषण आगलागीमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको बंगलादेशी अधिकारीहरुले बताएका छन् । आगलागी भएको स्थानबाट उद्धारकर्ताहरुले कम्तीमा १५ जनाको जलेका शव निकालेका र अरुको पनि खोजी भइरहेको उद्धार संस्थाहरुले जनाएका छन् । रोहिङ्ग्या शरणार्थीले आश्रय लिएको यस ठाउँका...