राष्ट्रिय युवा परिषद् – Nepal Press
राष्ट्रिय युवा परिषद्

उद्यमशीलता विकासका लागि राष्ट्रिय युवा परिषद्ले बिना ब्याज तीन लाख रुपैयाँ दिने

भक्तपुर । सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता तालीम शुरु भएको छ । राष्ट्रिय युवा परिषद्, चाँगुनारायण नगरपालिका र नेपाल बैंक लिमिटेडको आयोजनामा चैत ३ गते देखि ९ गतेसम्म सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा वित्तीय साक्षरता तालीम कार्यक्रम शुरु भएको हो । यस कार्यक्रममा १० समूहमा...