राष्ट्रिय परीक्षा बोर्ड – Nepal Press
राष्ट्रिय परीक्षा बोर्ड

पूर्वावश्यक पाठ्यक्रमको परीक्षा पुस पाँचदेखि हुने

काठमाडौं । पूर्वावश्यक पाठ्यक्रमको परीक्षाको परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षा आगामी पुस पाँच गतेबाट १० गतेसम्म गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् वा त्यसबाट मान्यता प्राप्त संस्थाबाट स्वस्थ्य विज्ञान विषयमा तीन वर्षे प्रवीणता प्रमाणपत्र...