राष्ट्रपति बिद्यादेवी भण्डारी – Nepal Press
राष्ट्रपति बिद्यादेवी भण्डारी

बुद्ध दर्शन आत्मसाथ गरी राष्ट्रिय एकता सुदृढ पार्न राष्ट्रपतिको अपील

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्तिदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक¸ सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भािव¸सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ हुनाका साथै विश्विशान्तिका लागि समेत मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् । गौतम बुद्धको २५६५औं जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश...