राष्ट्रपतिलाई महाअभियोग – Nepal Press
राष्ट्रपतिलाई महाअभियोग

देउवा र प्रचण्डलाई ओलीले भने – राष्ट्रपतिलाई महाअभियोग लगाउने असम्भव सपना नदेख

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलालाई ‘प्रतिगमन’को संज्ञा दिएका छन् । प्रतिगमनको हल्ला गर्दै वास्तविक प्रतिगमन भएको उनले टिप्पणी गरे । पार्टीको केन्द्रिय समिति बैठकलाई सम्वोधन गर्द ओलीले भने, ‘प्रतिगमनको हल्ला गर्दै गरिएको प्रतिगमन हो अदालतको फैसला । समयमै पलाएको एजेरु उखेल्न नसक्नु हाम्रो...